दफा १२
पूर्व प्रतिबन्ध नलगाइने
दफा १४ र १५ बमोजिमको अवस्थामा बाहेक कुनै पत्रपत्रिकामा कुनै
समाचार, लेख वा अन्य कुनै पाठ्यसामाग्री प्रकाशित गर्न पूर्व प्रतिबन्ध लगाईने छैन ।